मधेशमा एमालेविरुद्ध असन्तोष चुलियो: अवैधानिक कदमका कारण प्रदेश प्रमुख–सभामुख पद गुम्यो र जेन जि समूहद्वारा एमाले नेतालाई निषेध
मंसिर ५ गते,🕛९:४:२०
यसबीच, जेन जि समूह द्वारा मधेशका विभिन्न जिल्लाहरूमा एमाले नेताहरूलाई कार्यक्रम गर्न रोकिने, लखेटिने र विरोध प्रदर्शन बढ्दै जाने क्रम निरन्तर देखिएको छ। परिवर्तनकारी जनजागरण तथा जेन–जि समूहसहित युवाहरूको सक्रिय प्रतिरोधले प्रदेशमा एमालेप्रति गम्भीर असन्तुष्टि र आगामी निर्वाचनमा नकारात्मक प्रभाव पर्ने संकेत देखिन्छ।
स्थानीय राजनीतिक विश्लेषकहरू भन्छन्—“एमालेले अवैधानिक ढंगले प्रदेश सरकार ढाल्ने र केन्द्रबाट हस्तक्षेप गर्ने प्रयासले जनमानसमा ठूलो नकारात्मक मानसिकता बनाएको छ। मधेश अब एमालेलाई सहज ठाउँ जस्तो देखिँदैन।”

Comments
Post a Comment